
Binayi Jaibik Mal
MeenaPoudel
Binayi Triveni Rural Municipal, Dumkibas, Nawalpur
0+ Products Sold
0/5 Rating
3Years In Business
My Farming Story

सामुदायिक वनमा झाडीहरूको अत्यधिक वृद्धिका कारण वनमा आगलागीको जोखिम बढ्दै गएको थियो र त्यस झाडीमा चाहिँ वन्यजन्तुमा पनि विशेषगरी पाटे भाघ लाग्ने भएको हुँदाखेरि उक्त झाडीलाई व्यवस्थापन मल उत्पादन गर्ने र रासायनिक मलको सट्टा कृषकहरुलाई यस मलमा प्रेरित गर्ने उद्देश्यले, यसरी सामुदायिक वनका सदस्यहरूको सामूहिक पहल र सहकार्यबाट वि.सं. २०७९/८० साल यस व्यवसायको सुरुवात गरिएको हो।
About Me
Biofertilizer production
My Reviews(0)
No reviews yet.